०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

बाबा बागेश्वर धाम नामले परिचित धीरेन्द्रकृष्ण शास्त्री नेपाल आए

Logo
प्रकाशित शुक्रबार, भाद्र ०१, २०८०


(ABC-Sanchar)
काठमाडौं । विश्वभर रहेका हिन्दु धर्मावलम्बीहरु माझ बाबा बागेश्वर धाम सरकारका नामले परिचित धीरेन्द्रकृष्ण शास्त्री नेपाल आएका छन् । नवलपरासीस्थित शाश्वत धाममा कथा बाचनका लागि हिन्दु धार्मिक गुरु बागेश्वर बाबा शुक्रबार नेपाल आएका हुन ।

उनले शुक्रबार ४ बजे पशुपतिनाथको दर्शन तथा पुजापाठगर्ने कार्यक्रम रहेको छ । यस्तै काठमाडौंका धार्मिक संघ संस्थाका पादधिकारीहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शुक्रबार नै भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

उनी चौधरी समूहले निमार्ण गरेको शाश्वत धाम शनिबार पुग्नेछन् । बागेश्वर बाबाले भदौ‌ २ देखि ४ गतेसम्म शाश्वत धाममा हनुमान कथा वाचन गर्नेछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरी प्रमुख एसपी *अंगुर जिसी*ले सीमामा बढेको तस्करी विरुद्धको कारबाही र प्रहरीमाथि हुने आक्रमणका बीच पनि *प्रहरीको मनोबल नगिरेको* बताएका छन्। *उनको भनाइ:* ‘चुनौती बढेको छ, तस्करले प्रहरीमाथि बोतल प्रहार गर्ने, हतियार खोस्ने प्रयास गर्ने जस्ता घटना भइरहेका छन्। तर त्यसले हामीलाई रोक्दैन। हामी जुन पनि परिस्थितिको सामना गर्न तयार छौँ’ एसपी जिसीले […]

सुर्खेत । सल्यानमा गाडी हिँड्ने सार्वजनिक सडकमै टिकटक भिडियो बनाउँदा दुर्घटनाको उच्च जोखिम देखिएपछि *सल्यान प्रहरीले भावना पुन मगरलाई सचेत गराईसकेको छ । अबदेखि यस्तो कार्य दोहोरिए कारबाही गर्ने चेतावनी पनि दिएको थियो । *के भएको थियो:* टिकटकमा सक्रिय रहेकी भावना पुन मगरले सवारीसाधन चल्ने सडकमा उभिएर भिडियो बनाउँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको […]

कपिलवस्तु । सीमा क्षेत्रमा चेकजाँचका क्रममा *भारतीय नम्बर प्लेट DL4CNE9412 को टोयटा कार*बाट बोतल मदिरा* बरामद गरिएको छ। *घटना विवरण:* गोप्य सूचना र नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले उक्त गाडीलाई रोकेर जाँच गर्दा अवैध रूपमा भन्सार छली ल्याइएको मदिरा फेला पारेका हुन्। गाडी र मदिरा दुवैलाई नियन्त्रणमा लिइएको छ। *कारबाही:* बरामद मदिरा र गाडीलाई थप अनुसन्धान […]

error: Content is protected !!