
ABC (क्राईमबिट)
बाँके । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत हाल नेपालगंजका प्रहरी निरीक्षक राम बहादुर नेपालीले कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा मिति २०८०/०५/०३ गते देखि सञ्चालन हुने
४५ कार्य दिन अवधिको “ट्राफिक नियन्त्रण (प्र.ब.ह./प्र.ज.) तालिमको सातौं समूहको तालिम समुद्घाटन कार्यक्रम गर्नुभएको छ कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रले जानकारी दिएको छ ।