ABC (क्राईमबिट)
काठमाडौं । पोखरा महानगरपालिका वडा नं. १० स्थायी घर भई काठमाडाै सतुङ्गल बस्ने वर्ष ४५ को राजेन्द्र भण्डारी र निर्माला कार्की (भण्डारी) रहेका छन ।
उनीहरुलाई कास्की जिल्ला अदालत पोखराको मिति २०८०-०३-०१ गतेको आदेशले २ वर्ष कैद सजाय तोकेको थियो ।
उनीहरुलाई थप अनुसन्धान एवम् आवश्यक कानुनी कारवाहीको लागी वडा प्रहरी कार्यालय रामबजार, कास्की पोखरा पठाईएको काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । ।