०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

सिर्जु अधिकारी र प्रकाश कटुवालको स्वरमा “तीज आयो स्वामी राजा” बोलको गित सार्बजनिक (भिडियो सहित)

Logo
प्रकाशित बुधबार, भाद्र १३, २०८०

https://www.youtube.com/watch?v=nseNya5_kYQ

नेपाली नारीहरुको महान चाड हरितालिका तीज नजिकिदै गर्दा तिजका गितहरु बजारमा सार्बजनिक हुने क्रम जारी छ । यसैबीच चर्चित गायिका सिर्जु अधिकारी र प्रकाश कटुवालको स्वरमा “तीज आयो स्वामी राजा” बोलको गित सार्बजनिक भएको छ ।

प्रकाश कटुवालको लय तथा शब्द सिर्जना तयार भएको यस गीतको म्युजिक भिडियोमा प्रकाश कटुवाल, आरुषी मगर, समिक्षा छेत्री, ममता राना, रिया खड्का, बिनोद लामा, प्रकाश सोनी,नवराज काप्री, रति खड्का, भरत श्रेष्ठ र शंकर परियार जस्ता कलाकारहरुको आकर्षक अभिनय देख्न सकिन्छ । बिक्रम चौहान द्वारा निर्देशित भिडियोलाई छायांकन राम के सी ले गरेका हुन् भने सम्पादन लक्ष्मण चौहानले गरेका छन् । गीतको अडियो तथा भिडियोलाई प्रकाश कटुवाल अफिसिएल युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरी प्रमुख एसपी *अंगुर जिसी*ले सीमामा बढेको तस्करी विरुद्धको कारबाही र प्रहरीमाथि हुने आक्रमणका बीच पनि *प्रहरीको मनोबल नगिरेको* बताएका छन्। *उनको भनाइ:* ‘चुनौती बढेको छ, तस्करले प्रहरीमाथि बोतल प्रहार गर्ने, हतियार खोस्ने प्रयास गर्ने जस्ता घटना भइरहेका छन्। तर त्यसले हामीलाई रोक्दैन। हामी जुन पनि परिस्थितिको सामना गर्न तयार छौँ’ एसपी जिसीले […]

सुर्खेत । सल्यानमा गाडी हिँड्ने सार्वजनिक सडकमै टिकटक भिडियो बनाउँदा दुर्घटनाको उच्च जोखिम देखिएपछि *सल्यान प्रहरीले भावना पुन मगरलाई सचेत गराईसकेको छ । अबदेखि यस्तो कार्य दोहोरिए कारबाही गर्ने चेतावनी पनि दिएको थियो । *के भएको थियो:* टिकटकमा सक्रिय रहेकी भावना पुन मगरले सवारीसाधन चल्ने सडकमा उभिएर भिडियो बनाउँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको […]

कपिलवस्तु । सीमा क्षेत्रमा चेकजाँचका क्रममा *भारतीय नम्बर प्लेट DL4CNE9412 को टोयटा कार*बाट बोतल मदिरा* बरामद गरिएको छ। *घटना विवरण:* गोप्य सूचना र नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले उक्त गाडीलाई रोकेर जाँच गर्दा अवैध रूपमा भन्सार छली ल्याइएको मदिरा फेला पारेका हुन्। गाडी र मदिरा दुवैलाई नियन्त्रणमा लिइएको छ। *कारबाही:* बरामद मदिरा र गाडीलाई थप अनुसन्धान […]

error: Content is protected !!