(राजन थारू)
धनगढी । उपमहानगरपालिका–३ मिलनचोकबाट भन्सार छलीका चिनी, दाल, पास्ता, खुद्रा किरानाका सामान बरामद गरिएको हो ।
करिब ५० हजार मूल्य बराबरका अवैध सामान सोमवार साँझ प्रहरी गस्ती टोलीले बरामद गरेको बताइएको छ ।