ABC (क्राईमबिट)
कपिलवस्तु । आज बिहान बुद्धभुमिको इमिलियामा रहेको आचार्य सु सेन्टरबाट सशस्त्र प्रहरी २८ गण नम्बरको टोलि र जिल्ला राजश्व कार्यालय कपिलवस्तुको टोलीले बरामद गरेको हो ।
विशेष सुराकीको आधारमा भन्सार छली गरी ल्याइएको उक्त मुल्य बराबरका जुत्ता चप्पल सहित लु १८ ह ३८८३ नम्बरको टेम्पो र चालकलाई समेत पक्राउ गरिएको जिल्ला सशस्त्र प्रहरी २८ गण नम्बरका प्रमुख जिवन के.सी ले बताउनु भयो ।उक्त सु सेन्टरमा विगतमा पनि यसै गरि भन्सार छलिका समाग्री ल्याउने गरेले विशेष सुराकीको आधारमा बरामद गर्न सफल भएको उहाँले बताउनु भएको छ । यस सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रमुख के.सी ले बताउनु भयो ।