०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

बिरगंजमा मधेश प्रदेशको नक्कली घुमवा बनेर महिलालाई धम्कि दिएर पैसा उठाउने पक्राउ

Logo
प्रकाशित मंगलबार, भाद्र २६, २०८०

ABC (क्राईमबिट)
पर्सा । वीरगन्ज भन्सार एरिया वाट प्रदेशको नक्कली घुमुवा पक्राउ परेको छ ।
प्रदेशको घुमुवा हु भन्दै महिलाहरू लाई द्याक धम्कि दिइ पैसा उठाइ रहेको अवस्थामा स्थानियहरुले समाती वडा प्रहरी कार्यालय वीर्ता मा सुचना दिइ प्रहरीलाई वुझाएको छ ।
प्रहरी अनुसंधानमा सो व्यक्ति कुनै प्रहरी नरहेको वडा प्रहरी कार्यालय वीर्ताले जनाएको छ । पक्राउ परेका व्यक्तिबाट वरामत गरिएका नागरिकता अनुसार निज वारा जिल्ला फेटा गाउँपालिका वडा नं ८ निवासी जाकिर हुसेन देवान रहेको बुझिएको छ ।

पक्राउ परेका व्यक्तिलाई वडा प्रहरी कार्यालय वीर्ताले थप अनुसंधान गरिरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरी प्रमुख एसपी *अंगुर जिसी*ले सीमामा बढेको तस्करी विरुद्धको कारबाही र प्रहरीमाथि हुने आक्रमणका बीच पनि *प्रहरीको मनोबल नगिरेको* बताएका छन्। *उनको भनाइ:* ‘चुनौती बढेको छ, तस्करले प्रहरीमाथि बोतल प्रहार गर्ने, हतियार खोस्ने प्रयास गर्ने जस्ता घटना भइरहेका छन्। तर त्यसले हामीलाई रोक्दैन। हामी जुन पनि परिस्थितिको सामना गर्न तयार छौँ’ एसपी जिसीले […]

सुर्खेत । सल्यानमा गाडी हिँड्ने सार्वजनिक सडकमै टिकटक भिडियो बनाउँदा दुर्घटनाको उच्च जोखिम देखिएपछि *सल्यान प्रहरीले भावना पुन मगरलाई सचेत गराईसकेको छ । अबदेखि यस्तो कार्य दोहोरिए कारबाही गर्ने चेतावनी पनि दिएको थियो । *के भएको थियो:* टिकटकमा सक्रिय रहेकी भावना पुन मगरले सवारीसाधन चल्ने सडकमा उभिएर भिडियो बनाउँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको […]

कपिलवस्तु । सीमा क्षेत्रमा चेकजाँचका क्रममा *भारतीय नम्बर प्लेट DL4CNE9412 को टोयटा कार*बाट बोतल मदिरा* बरामद गरिएको छ। *घटना विवरण:* गोप्य सूचना र नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले उक्त गाडीलाई रोकेर जाँच गर्दा अवैध रूपमा भन्सार छली ल्याइएको मदिरा फेला पारेका हुन्। गाडी र मदिरा दुवैलाई नियन्त्रणमा लिइएको छ। *कारबाही:* बरामद मदिरा र गाडीलाई थप अनुसन्धान […]

error: Content is protected !!