०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

एसएसपी कार्कीको प्रमुख आतिथ्यतामा जु.प्र.अ.-प्र.ज. तालिम ३२ औँ समूहको तालिम समापन

Logo
प्रकाशित बुधबार, भाद्र २७, २०८०


(ABC-Sanchar)
जनकपुर । प्रहरी तालिम केन्द्रमा भदौं २१ गतेबाट सञ्चालित ६ कार्यदिन अवधिको “घटनास्थय पुनर्ताजगी (जु.प्र.अ.-प्र.ज.) तालिम, ३२ औँ समूह” को आज मिति २०८० भदौं २७ गते यस मधेस प्रदेश प्रहरी तालिम केन्द्र जनकपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी ईश्‍वर कार्कीको प्रमुख आतिथ्यतामा एक कार्यक्रमका बिच समापन भयो ।


उक्त कार्यक्रममा प्रमुख अतिथिले सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र, वितरण गर्नुका साथै सफलतापूर्वक तालिम सम्पन्न गर्नुभएकोमा बधाई दिनु भई तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा कार्य सम्पादन अब्बल भएर गर्न निर्देशन दिनुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरी प्रमुख एसपी *अंगुर जिसी*ले सीमामा बढेको तस्करी विरुद्धको कारबाही र प्रहरीमाथि हुने आक्रमणका बीच पनि *प्रहरीको मनोबल नगिरेको* बताएका छन्। *उनको भनाइ:* ‘चुनौती बढेको छ, तस्करले प्रहरीमाथि बोतल प्रहार गर्ने, हतियार खोस्ने प्रयास गर्ने जस्ता घटना भइरहेका छन्। तर त्यसले हामीलाई रोक्दैन। हामी जुन पनि परिस्थितिको सामना गर्न तयार छौँ’ एसपी जिसीले […]

सुर्खेत । सल्यानमा गाडी हिँड्ने सार्वजनिक सडकमै टिकटक भिडियो बनाउँदा दुर्घटनाको उच्च जोखिम देखिएपछि *सल्यान प्रहरीले भावना पुन मगरलाई सचेत गराईसकेको छ । अबदेखि यस्तो कार्य दोहोरिए कारबाही गर्ने चेतावनी पनि दिएको थियो । *के भएको थियो:* टिकटकमा सक्रिय रहेकी भावना पुन मगरले सवारीसाधन चल्ने सडकमा उभिएर भिडियो बनाउँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको […]

कपिलवस्तु । सीमा क्षेत्रमा चेकजाँचका क्रममा *भारतीय नम्बर प्लेट DL4CNE9412 को टोयटा कार*बाट बोतल मदिरा* बरामद गरिएको छ। *घटना विवरण:* गोप्य सूचना र नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले उक्त गाडीलाई रोकेर जाँच गर्दा अवैध रूपमा भन्सार छली ल्याइएको मदिरा फेला पारेका हुन्। गाडी र मदिरा दुवैलाई नियन्त्रणमा लिइएको छ। *कारबाही:* बरामद मदिरा र गाडीलाई थप अनुसन्धान […]

error: Content is protected !!