
(सागर थापा)
दाङ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत भदौ २८ गते लमही नगरपालिका वडा नं. ५ रातोडाँडा स्थित अस्थायी ट्राफिक प्रहरी पोष्ट लमही दाङको आयोजना तथा World Link Internet शाखा लमही दाङको समन्वयमा सवारी दुर्घटना न्यूनिकरण गर्नका लागि चालकहरुलाई जिम्मेवार बनाउने र ट्राफिक नियम सम्वन्धी सचेतना अभिवृद्धी गर्ने उदेश्यका साथ दुई पाङग्रे र चार पाङ्ग्रे सवारी
साधनका चालकहरु अन्दाजी ५० जनाको सहभागितामा प्रहरी नायव निरीक्षक तिर्थराज भुषाल समेतको प्रहरी टोलीले दुई पाङ्ग्रे सवारी साधन चलाउदा हेलमेट प्रयोग गर्ने तरिका, over take गर्दा ध्यान दिनुपर्ने कुराहरु, दुई पाङ्ग्रे सवारी साधनमा सवार दुबै जनाले हेलमेटको प्रयोग गर्नुपर्ने कारण र चार पाङ्ग्रे सवारी साधन चलाउदा ध्यान दिनुपर्ने कुराहरु, ट्राफिक नियम लगायत विषयमा सचेतनामूलक प्रशिक्षण दिनुको साथै सवारी दुर्घटना न्यूनिकरण सम्वन्धमा सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न