०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा शुक्रबारदेखि लगातार ३ दिन विद्युत् अवरुद्ध हुने

Logo
प्रकाशित शुक्रबार, भाद्र २९, २०८०

(ABC-Sanchar)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले एक सूचना जारी गर्दै स्युचाटार–टेकु सब–स्टेसनबाट तीन दिन ‘सटडाउन’ गर्न लागेकाले विभिन्न क्षेत्रमा विजुली अवरुद्ध हुने जानकारी दिएको हो ।

टेकु सब–स्टेशन स्तरोन्नति गरी टेकु–स्युचाटार ६६ केभी लाइनमा चार्ज गर्ने काम भइरहेकाले शुक्रबार बिहान ८ बजेदेखि सोमबार बिहान ८ बजेसम्म तीन दिनसम्म सटडाउन गरिने प्राधिकरणले जनाएको छ ।​

यस्तै ६६ केभी स्युचाटार–पाटन प्रसारण लाइन शनिबार बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म बन्द गरिने छ । यता ६६ केभी स्युचाटार–के ३ लाइन पनि शनिबार दिउँसो ३ बजेदेखि अपराह्न ५ बजेसम्म सटडाउन गर्ने प्राधिकरणले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । सल्यानमा गाडी हिँड्ने सार्वजनिक सडकमै टिकटक भिडियो बनाउँदा दुर्घटनाको उच्च जोखिम देखिएपछि *सल्यान प्रहरीले भावना पुन मगरलाई सचेत गराईसकेको छ । अबदेखि यस्तो कार्य दोहोरिए कारबाही गर्ने चेतावनी पनि दिएको थियो । *के भएको थियो:* टिकटकमा सक्रिय रहेकी भावना पुन मगरले सवारीसाधन चल्ने सडकमा उभिएर भिडियो बनाउँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको […]

कपिलवस्तु । सीमा क्षेत्रमा चेकजाँचका क्रममा *भारतीय नम्बर प्लेट DL4CNE9412 को टोयटा कार*बाट बोतल मदिरा* बरामद गरिएको छ। *घटना विवरण:* गोप्य सूचना र नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले उक्त गाडीलाई रोकेर जाँच गर्दा अवैध रूपमा भन्सार छली ल्याइएको मदिरा फेला पारेका हुन्। गाडी र मदिरा दुवैलाई नियन्त्रणमा लिइएको छ। *कारबाही:* बरामद मदिरा र गाडीलाई थप अनुसन्धान […]

दाङ । दङ्गीशरण गाउँपालिका वडा नम्बर ,१ रामपुरका पाँच जना युवाहरू मिलेर सामुहिक रूपमा तरबुजा खेती गर्नु भएको छ।दङ्गीशरण गाउँपालिका वडा नम्बर ,१ को बबई नदीको छेउमा कृषक कृष्ण चौधरी लगायत पाँच जना तरबुजाखेतीमा संलङ्ग हुनुहुन्छ।विगतमा बालुवा बालुवाले नै उराठिलो रहेको बगर अहिले हरियालीमा परिणत भएको छ । बगरमा सोचेभन्दा राम्रो तरबुजा उत्पादन भएपछि आफूहरू […]

error: Content is protected !!