(ABC-Sanchar)
काठमाडौं । न्यायपरिषदले २६ जना जिल्ला न्यायाधीशको सरुवा गरेको छ ।
शुक्रबार बसेको न्यायपरिषद बैठकले २६ जना जिल्ला अदालतका न्यायाधीशको सरुवा गरेको हो ।