०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

सशस्त्र प्रहरीका ३ जना एआईजीहरुको सरुवा पौडेललाई सिमा सुरक्षा बिभागको जिम्मेवारी

Logo
प्रकाशित बुधबार, आश्विन ०३, २०८०

ABC (क्राईमबिट)

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका ३ जना सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीहरुको सरुवा भएको छ ।

मन्त्रीपरिषदको बैठकले सशस्त्र प्रहरी बलका एआईजी चन्द्रप्रकाश गौतमलाई प्रशासन विभाग प्रमुखको जिम्मेवारी दिएको छ ।

त्यस्तै नारायणदत्त पौडेललाई सिमा सुरक्षा बिभाग र बंशीराज दाहाललाई कार्य बिभागमा सरुवा गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) राजु अर्यालको प्रस्तावमा सरकारले सशस्त्र प्रहरी बल नेपालका एआईजीहरुको सरुवा गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(ABC-Sanchar) काठमाडौं । सडक किनारमा अतिक्रमण गरी बनाइएका घर तथा पसलहरुमा महानगरपालिकाले आज बिहान डोजर चलाएको हो । अतिक्रमित संरचना हटाउन चार वटा डोजर प्रयोग गरिएको छ । डोजर चलाइँदा सवारी आवागमन पनि असहज भएको छ । काठमाडौं महानगरपालिकाको मेयर बनेपछि बालेन शाहले अतिक्रमित संरचना हटाउने र सार्वजनिक सम्पत्ति संरक्षण गर्ने अभियान चलाएका छन् । […]

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी महानिरीक्षकको मिति २०८१/०१/२६ गतेको निर्णयानुसार जिल्ला प्रहरी कार्यालय हुम्ला अपराध नियन्त्रण तथा अनुसन्धान शाखाबाट नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीमा सरूवा भई आज मिति २०८१/०२/०६ गते हाजिर हुन आउनु भएका प्रहरी निरीक्षक राजन प्रसाद भट्टराईलाई यस कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डम्बर बहादुर बि.क. ले खादा र अभिर लगाई […]

(ABC-Sanchar) काठमाडौं । लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि गत बिहीबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ४० हजार रूपैयाँमा कारोबार भएको थियो। आज सुन प्रतितोला एक लाख ४० हजार नौ सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा नौ सय […]