१२ आषाढ २०८१, मंगलबार
25-06-2024 , Tue
×

काठमाडौं बानेश्वरमा शिक्षक आन्दोलन प्रहरी शिक्षक बीच धकेलाधकेल झडपको स्थिति

Logo
प्रकाशित बिहिबार, आश्विन ०४, २०८०

(ABC-Sanchar)

काठमाडौं । नयाँ बानेश्वरस्थित निषेधित क्षेत्रमा प्रवेश गर्ने प्रयास गरेपछि शिक्षक र प्रहरीबीच धकेलाधकेल भएको हो।

बानेश्वर क्षेत्रमा अहिले तनावको स्थिति सिर्जना भएको छ।

नेपाल शिक्षक संघको अगुवाइमा विद्यालय नै बन्द गरेर शिक्षकहरू सडकमा उत्रिएका छन्। सरकारले ल्याएको शिक्षा विधेयकको विरोध गर्दै उनीहरु आन्दोलनमा उत्रेका हुन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ABC (क्राईमबिट) सिरहा । वैदेशिक रोजगारीबाट घर फर्किएकै दिन प्रेमिकासँग यौन सम्बन्ध राख्न होटेल पुगेका सिरहाको धनगढी नगरपालिका वडा नम्बर १० का ३२ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । सिरहाका प्रहरी प्रमुख रमेश पण्डितले मृतकको शव पोस्टमार्टम तथा फरेन्सिक ल्याबमा परीक्षणका लागि पठाइएको जानकारी दिए । उनी सोमबार स्थानीय धनगढीमाइ होटेल एण्ड लजमा […]

ABC (क्राईमबिट) काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय मातहत राख्न माग गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गतका निकायको बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्रीले राअविलाई गृह मातहत राख्न माग गरेको खुलाए । ‘अहिले भर्खरै पनि उपप्रधानमन्त्री तथा गृहमन्त्रीजीले […]

(ABC-Sanchar) दाङ । नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघ दाङको अध्यक्षका लागि पत्रकार सन्तोष सुवेदीलाई अघि सार्ने भएको छ । युनियनको आज बसेको बैठकले महासंघको आसन्न अधिवेशनमा सुवेदिलाई अध्यक्षमा अघि सार्ने निर्णय गरेको हो । युनियन भित्र पत्रकार बसुन्धरा गौतम पनि अध्यक्षको आकाङ्क्षि थिइन् । चुनाव जित्नका लागि भन्दै सुवेदिलाई अघि सारीएको युनियनले जनाएको छ […]