२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

AIG भण्डारी दाङको निरीक्षणमा प्रहरी कार्यदक्षता मूल्याङ्कन Police Baton २०८० सम्पन्न

Logo
प्रकाशित आइतबार, आश्विन ०७, २०८०

(सागर थापा)

दाङ । घोराही नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton) निरीक्षण टोलीद्वारा असोज ६ गते जिल्ला प्रहरी कार्यालय दाङको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको निरीक्षण सम्पन्न भएको छ ।

अन्तर प्रहरी कार्यालय कार्यदक्षता केन्द्रीय मूल्याङ्कन समितिका अध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी सन्दिप भण्डारी सहितको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय दाङको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र र कार्यालयमा रहेका अन्य शाखाहरु, हिरासत कक्ष, मेश भान्सा समेतको निरीक्षण गर्नु भएको दाङ जिल्ला प्रहरी प्रमुख एसपी राम बहादुर केसीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]