०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

भारतीय रिजर्व बैंकले भारु २ हजारको नोट साट्ने समयावधि ७ दिन थप गर्‍यो

Logo
प्रकाशित सोमबार, आश्विन १५, २०८०


(ABC-Sanchar)
काठमाडौं । भारतीय रिजर्व बैंकले चलनचल्तीमा रहेको भारु २ हजारको नोटलाई बैंकमा फर्काउने नीति लिएको हो ।

उक्त समयसीमा शनिबार सकिएपछि फेरी समय थप गरेर अक्टोबर ७ तारिक सम्मका लागि सीमा तोकेको छ । भारतीय रिजर्ब बैंकले सूचना जारी गर्दै २ रुपैंयाको नोट अक्टोबर ७ तारिकसम्ममा सबै सटही गरिसक्न भनेको छ ।

भारतीय नक्कली नोटहरु बजार ल्याएर भारतको अर्थतन्त्र ध्वस्त पार्न खोजेको भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीले यसअघि ५ सय र १ हजारका नोट प्रतिबन्ध लगाएर २ हजारको नोट जारी गरेको थियो ।


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिएको नोटबन्दीको निर्णयले जाली नोटको कारोबार गर्ने गिरोहलाई झट्का दिएको थियो । अहिले २ हजारको नोटहरु बजारका लागि उपयुक्त नभएको भन्दै २ को नोट प्रतिबन्ध गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

*१. कानुनी रूपमा यो अपराध हो* ४ वर्षको बच्चालाई १,२,३ लेख्न नजानेको निहुँमा कुटपिट गर्नु _बालबालिका सम्बन्धी ऐन २०७५_ र _मुलुकी अपराध संहिता २०७४_ अनुसार सजाय हुने कसुर हो। – बालबालिकामाथि शारीरिक तथा मानसिक यातना दिने शिक्षक/संस्थालाई १ वर्षसम्म कैद र ५० हजारसम्म जरिवाना हुन सक्छ। – बारम्बार दोहोरिएको छ भने यो “निरन्तर हिंसा” को […]

रौतहट । कटहरीया नगरपालिका–९ डुमरिया टोलमा एकल महिलामाथि बोक्सीको आरोप लगाउँदै कुटपिट तथा अमानवीय व्यवहार गरिएको घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अन्दाजी ५५ वर्षीया ती महिलालाई केही व्यक्तिहरुले “मेरो आफन्तलाई बिरामी बनाएको” आरोप लगाउँदै गालीगलौज, लछारपछार तथा कुटपिट गरेका थिए। घटनाका क्रममा पीडित महिलालाई जबरजस्ती मलमुत्रसमेत खुवाइएको […]

बाँके । खजुरा गाउँपालिकास्थित *मीन पार्क*बाट सार्वजनिक स्थानमा जुवा तास खेल्दै गरेका *१३ जनालाई* प्रहरीले पक्राउ गरेको छ। *घटना विवरण:* जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय खजुराको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा छापा मारेको थियो। पार्कको खुला क्षेत्रमा समूह बनाएर तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। *बरामद:* पक्राउ परेकाहरूसँगबाट तास र नगद […]

error: Content is protected !!