२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

बाँके जिल्ला ट्राफिकको निर्देशनमा विभिन्न स्थानहरुमा ट्राफिक सचेतना कार्यक्रमहरु

Logo
प्रकाशित शुक्रबार, आश्विन २६, २०८०


(महेन्द्र सिंह)
बाँके । नेपालगन्ज जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको निर्देशनमा मातहत ट्राफिक प्रहरी पोष्ट “शम्सेरगंज, चिसापनि, धनौली, भगवानपुर, फुलटेक्रा,हाईस्कुल “लुम्बिनी प्रदेश स्तरिय ट्राफिक सचेतना अन्तर्गत मातहत पोष्टबाट बिभिन्न स्थानमा खटिइ गई बाटो प्रयोग कर्ता, चालक तथा सह-चालक, बिद्यार्थि, सर्वसाधारणहरुलाई ट्राफिक नियम,सवारी दुर्घटना, सवारी दुर्घटना न्युनिकरण उपायहरुका बिषयमा सचेतना कार्यक्रमहरू गरिएको छ ।

साथै राप्ती सोनारी गा.पा. ८ शम्सेरगंज बजार क्षेत्रमा जथाभाबि पार्किङ गरि राखेका अटोहरु व्यबस्थित गर्ने सम्बन्धमा सरोकारवाला संग छलफल गरी बजार नजिकै खालि रहेको ठाँउमा पार्किङ गर्ने व्यबस्था गरिएको बाँके ट्राफिकले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]