२२ मंसिर २०८०, शुक्रबार
08-12-2023 , Fri
×

लमही बजारमा खुल्यो सुबिधा सम्पन्न (सारथी-मार्ट) मिनिमार्रकेट संचालनमा

Logo
प्रकाशित बिहिबार, कार्तिक १६, २०८०

 

(ABC-Sanchar)
दाङ । लमही नगरपालिका ५ सनलाइट चोकमा सारथी मार्ट मिनिमार्रकेट संचालनमा आएको छ। दशैंको शुभ अवसर चाहलपहल पारेर एक औपचारिक कार्यक्रमबीच मार्टको उद्घाटन गरिएको छ । कार्यक्रमका सभाध्यक्ष, प्रमुख अतिथिहरुले पानसमा बत्ति बालेर र रिबन काटेर उद्घाटन तथा शुभारम्भ गर्नुभएको हो।

उद्घाटन तथा शुभारम्भ कार्यक्रमका प्रमुख अतिथी देउखुरी उघोग वाणिज्य संघका अध्यक्ष कमल जंग सिंह ठकुरीले लमही बजारमा यस्तै किसिमका फरक-फरक गतिविधि र उत्कृष्ट खालका कामहरू गर्न एकदमै जरुरी रहेको बताउनुभयो। उहाँले यस्तो किसिमको मार्टले युवा रोजगारी र व्यावायीमुखी हुन मदत पुर्याउने र देउखुरी उघोग वाणिज्य संघले एक्यवद्धता जनाउन तयार रहेको पनि भन्नुभयो।

मार्टमा दैनिक उपभोग्य सामान सुपथ मूल्यमा उपलब्ध हुनेछन् । दैनिक उपभोग्य खाद्य सामग्री, ग्रोसेरिज, कस्मेटिक, फुड एण्ड विभेरेज, फ्रोजन आइटमस्, पर्सनल केयर आइटमस्, व्यवि केयर आइटमस्, स्टेशनरी, ग्रैनस् र डग फुड आइटमस् लगाएत सामान उपलब्ध हुने सञ्चालक शरद भट्टराईले जानकारी दिनुभयो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(ABC-Sanchar) काठमाडौं । नेपाली बजारमा मौज्दात रहेको गहुँ किलोको ४४ रुपैयाँमा खरीदविक्री भए पनि दशैं सकिनेबित्तिकै यसको मूल्य प्रतिकिलो ५ रुपैयाँ बढेर ४९ रुपैयाँ पुगेको छ । भारतबाट आउने गहुँको टुंगो नलागेको र नेपालमा मौज्दात रहेको गहुँको भाउ बढ्दा आँटा, मैदा, सुजी र चोकरको भाउ बढेको व्यवसायीको भनाइ छ । भारत सरकारले नेपालमा ३ लाख […]

  (ABC-Sanchar) दाङ । लमही नगरपालिका ५ सनलाइट चोकमा सारथी मार्ट मिनिमार्रकेट संचालनमा आएको छ। दशैंको शुभ अवसर चाहलपहल पारेर एक औपचारिक कार्यक्रमबीच मार्टको उद्घाटन गरिएको छ । कार्यक्रमका सभाध्यक्ष, प्रमुख अतिथिहरुले पानसमा बत्ति बालेर र रिबन काटेर उद्घाटन तथा शुभारम्भ गर्नुभएको हो। उद्घाटन तथा शुभारम्भ कार्यक्रमका प्रमुख अतिथी देउखुरी उघोग वाणिज्य संघका अध्यक्ष कमल […]

  (ABC-Sanchar) दाङ । दशवटै पालिकामा नदीजन्य पदार्थको अत्यधिक दोहन हुँदा पनि लक्ष्यअनुसारको राजस्व उठेको छैन । आर्थिक वर्ष २०७९/८० को वार्षिक समीक्षा हेर्दा जिल्लाका दशवटै पालिकाले नदीजन्य पदार्थको राजस्व उठाउने लक्ष्य र सङ्कलनको अवस्था निकै दयनीय देखिएको छ । दाङका दुई उपमहानगरपालिकाले लक्ष्यभन्दा धेरै कम राजस्व सङ्कलन गरेका छन् । तुलसीपुर उपमहानगरपालिकाले नदीजन्य पदार्थ […]