२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

वरिष्ठ उपरीक्षक एसएसपी दिपककुमार बस्नेत जिल्ला प्रहरी दाङको निरीक्षणमा

Logo
Abc Sanchar प्रकाशित आइतबार, कार्तिक १९, २०८०

(सागर थापा)

दाङ । नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय भैरहवा रुपेन्देहीका कार्यालय प्रमुख
प्रहरी बरिष्ठ उपरीक्षक एसएसपी दिपक कुमार बस्नेतबाट जिल्ला प्रहरी कार्यालय दाङको अपराध अनुसन्धान शाखा (CAP) एवम् कार्यालयको निरीक्षण गर्दै ।

अपराध अनुसन्धान शाखामा भए/ गरेका कमी कमजोरीहरु सुधार गर्नु पर्ने पक्षहरु तथा प्रहरी काम कारवाही सम्बन्धमा आवश्यक निति निर्देशन दिनु भएको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]