ABC (क्राईमबिट)
सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालयले बुधवार प्रदेश मातहतका विभिन्न निकाय तथा जिल्लामा कार्यरत वरिष्ठ नायव निरीक्षक(वरिष्ठ सई)हरुको सरुवा गरेको हो ।
मंसिर महिनादेखि सरुवा भएकै ठाउँबाट तलवभत्ता पाउने गरी सरुवा गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।