०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

प्रेमिले धाेका दिएको भन्दै एक किशोरीले भाबुक स्टाटस पोस्ट गरेर आत्महत्या गरिन

Logo
Abc Sanchar प्रकाशित आइतबार, मंसिर १७, २०८०

ABC (क्राईमबिट)
दाङ । सल्यानकाे बागचौर नगरपालिका -१० भाट्भिटे घर्तिगाउ घर भई हाल छत्रेश्वरी गाउँपालिका -२ डिग्रे दिदीको घरमा बस्दै आएकि १६ बर्षिय रिता घर्ती आइतबार बिहान आफ्नो फेसबूक मार्फत आफुले याे संसार छाेडेकाे भन्दै आफ्नी दिदि र प्रेमिलाई सम्बाेधन गरेर आत्महत्या गरेकि हुन।

उनले आफ्नो प्रेमि नाम नखुलाएर सम्बाेधन गर्दै भनेकि छन- `प्रिय मायालु तिम्रो बारेमा लेख्न मन थिएन तर मनले मानेन मलाई रुवाय जसरी अरुलाई नरुवाउनु, मलाई खेलौना सम्झिए झै सबै केटिलाई खेलौना नसम्झिनु, सधैं खुशी हुनु, तिमिले त मलाई छाेडेर गयौं तर मैले भुल्न त मरेरै जानुपर्छ, त्यसैले म कहिले नफर्कने गरि गए।´ उनलेे लेखेकि छन।

उनले फेबुकमा दिदिलाई पनि लेखेकि छन- `प्रेम अन्धो हुदोरहेछ दिदी म अन्धी भय नत म बाचेर उसलाई पाउछु। नत रोयर उसले त मलाई भुल्छ। तर म भुल्नको लागि म मरेरै जानुपर्छ, म गतल हाेइन समय गलत हाे, बाबुकाे राम्रोसँग हेरचाह गर्नु , मलाई बुझिदिनु, मलाई माफ गरिदिनु दिदि भन्दै उनले भावुक स्टाटस लेखेकि छन।

उनकाे फेसबुक गतिविधि हेर्दा पनि उनी केही महिना यता प्रेमकै कारण धेरै पिडामा रहेकाे देखिन्छ। केही महिना अघि उनले फेसबुकमै `मलाई त्याे ठाउँ जान मन छ त्यहाँबाट फर्किन नमिलाेस।´ भन्ने भावुक स्टाटस पनि लेखेकि छन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । सशस्त्र प्रहरी बल नेपाल, बागेश्वरी ३० गण बाँकेका गणपति *एसपी भिम चन्दको कमान्डमा तालिम प्राप्त कुकुरसहित मुख्य सीमा नाकामा जमुनाहामा कडाइ चेकजाँच सञ्चालन गरिएको छ। *कहाँ र कसरी:* जमुनाहा,जैसपुर जस्ता संवेदनशील नाकामा यो विशेष चेकजाँच गरिएको हो। चेकजाँचमा तस्करी नियन्त्रण र सुरक्षा संवेदनशीलता बढाउने उद्देश्य राखिएको छ। *तालिम प्राप्त कुकुरको भूमिका:* – लुकेका […]

बाँके । ग्राहकको आवागमन घटेपछि उनीहरूले भारतमै नेपाल सरकारविरुद्ध नाराबाजी गर्दै स्थानीय प्रशासनसमक्ष ज्ञापनपत्र समेत बुझाएका छन्। स्थानीय स्रोतका अनुसार सीमावर्ती क्षेत्रमा सुरक्षा जाँच तथा आवतजावतमा गरिएको कडाइका कारण नेपाली उपभोक्ताको किनमेल घटेको छ। यसको प्रत्यक्ष असर भारतीय बजार र साना व्यापारीमाथि परेको बताइएको छ। व्यापारीहरूले व्यवसायमा ठूलो गिरावट आएको गुनासो गर्दै सहज आवतजावतको वातावरण […]

बाँके । *घटना विवरण:* सशस्त्र प्रहरीको टोलीले भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोक्न खोज्दा तस्करहरूले प्रहरीमाथि बोतल प्रहार गरे। केहीले प्रहरीको हतियार खोस्ने प्रयास पनि गरेका थिए। स्थिति तनावपूर्ण बनेपछि प्रहरीले हतियार तयारी अवस्थामा राखेको थियो। *प्रहरीको भनाइ:* सशस्त्र प्रहरी प्रवक्ता *डिआईजी विष्णु प्रसाद भट्ट*का अनुसार घम्साघम्सी भए पनि *गोली चलाइएको छैन*। प्रहरीले […]

error: Content is protected !!