(सागर थापा)
दाङ । नेपाल प्रहरीमा कार्यरत ३० वर्ष सेवा अवधी पुराभई सेवा निवृत्त हुनु भएका पूर्व प्राविधिक प्रहरी निरीक्षक घनश्याम के.सी. र पूर्व प्रहरी नायव निरीक्षक छबिलाल चौधरीलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी कृष्ण बहादुर पल्ली मगरको प्रमुख आतिथ्यता एवं सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत
प्रहरी हवल्दार, प्रहरी जवानहरु र बिदाई
हुन लाग्नुभएका पूर्व प्रहरी अधिकृतहरुका आफ्नतहरुको उपस्थितिमा भब्य बिदाई कार्यक्रम सम्पन्न गरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङले जानकारी दिएको छ ।