२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

बाँके ट्राफिकले दुर्घटना रोक्न मापसे केन्द्रित सडक चेकजाँचलाई तीब्र

Logo
Abc Sanchar प्रकाशित सोमबार, पुष ०९, २०८०

     (महेन्द्र सिंह )                                                           जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले हजुर नमस्कार हजुर सङ लाइसेन्स बिलबुक छ ! भने हेरम कतै तपाई सवारी हाक्दा जथाभावी तीब्र गुडाउनु भएको त छैन बढी मदिरा सेवन गरि सवारी चलाउनु भएको छ् कि हतार भएकाले उच्च गतिमा हाकिरहनु भएको छ  ! कि ख्याल गर्नुहोस् तपाईं कानुनी दायरामा आउनुपर्ने छ । तपाईंको निगरानी ट्राफिक प्रहरी गर्न थालेको छ ।

 

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले मापसे तथा केन्द्रित सडक चेकजाँच तिब्रता गरेको छ मापसे गरेर सवारी साधन चलाउनेहरु लाइसेन्स रद्द गर्ने तयारीमा बाँके जिल्ला ट्राफिक लागेको छ ।

आकालमा कुनै पनि मानिसको मापसे गरेर दुर्घटनामा कसैको पनि ज्यान जान नपरोस् भन्दै ट्राफिक प्रहरीले बाँके जिल्ला भरी दिनमा १० पटक चेकजाँच लाई तीब्र पारेको बाँके जिल्ला ट्राफिक प्रमुख गोपि कृष्ण सुबेदिले जानकारी दिनुभएको छ । बाँके जिल्लाको नेपालगन्ज बजार कोहलपुर लगाएत गाउँ गाउँमा गैइ मापसे चेकजाँच लाई तीब्र पारेको बाँके ट्राफिक प्रमुख सुबेदिले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]