२९ बैशाख २०८१, शनिबार
11-05-2024 , Sat
×

बर्दियामा एक पुरूष मृत फेला

Logo
Abc Sanchar प्रकाशित शनिबार, माघ १३, २०८०

(एबिसि संचार )

बर्दियामा एक पुरूष मृत फेला परेका छन्।

राजापुर नगरपालिका-१० स्थित मझेरा जाने झोलुङ्गेपुलमुनि शनिबार दिउँसो साढे १ बजे एक पुरूष मृत भेटिएको बर्दिया प्रहरीले जानकारी दिएको छ।

मृतक मधुबन नगरपालिका-०२ ओराली बजारका ३५ वर्षीय सरोजकुमार सुनार रहेको बर्दियाका प्रहरी प्रवक्ता डिएसपी तुलसीराम अर्यालले जानकारी दिए।

अहिले शव पोष्टमर्टमका लागि पठाइएको रिपोर्टपछि थप कुरा थाहा हुने डिएसपी अर्यालले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको बुधबारको निर्णयअनुसार ५१९ जना इन्सपेक्टरहरूको सरुवा गरिएको हो । सरूवा भएकामध्ये केही काजमा रहेका छन् । सरुवा भएकाहरूले आगामी जेठ महिनादेखि तलबभत्ता अहिले सरुवा भएको दरबन्दीबाटै पाउनेछन् ।

(उपेन्द्र प्रताप सिंह )                                                            बाँकेको कोहलपुरमा प्रहरीले प्रहार गरेको गोली लागेर घाइते भएका २६ वर्षीय सुशील परियारको भेरी अस्पतालमा उपचार भइरहेको छ । उनको बायाँ खुट्टामा […]

(पम्पि घोष)                                                                      जिल्ला प्रहरी कार्यालय झापाले आज बिहान १० लाख बराबरको अवैध कपडा बरामद गरेको छ । प्रहरी चौकी तिरिङखोलाबाट प्रहरी […]