२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त राख्ने अभियान

Logo
Abc Sanchar प्रकाशित आइतबार, माघ २८, २०८०

( महेन्द्र सिंह )                                                      नेपालगन्ज सहरलाई सुन्दर र व्यवस्थित बनाउन ट्राफिक व्यवस्थापन अत्यन्तै आवश्यक रहेको महसुस भइरहेका सम्वद्ध सरोकारवाला निकायले त्यसको प्रयास सुरु गरेका छन् ।ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त राख्ने अभियान अन्तर्गत पहिलो चरणमा धम्बोझी चोकस्थित बागेश्वरी मन्दिर जाने प्रवेशद्वार देखि त्रिवेणी मोडसम्म ‘एकतर्फी पार्किङ’ कायम गरिएको छ । भने  आइतबार, सोमबार र मंगलबार दायाँ तथा बुधबार, विहीबार र शुक्रवार बायाँतर्फ मात्र पार्किङ गर्न दिइने जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख गोपिकृष्ण सुवेदीले जानकारी दिए ।उनका अनुसार एकतर्फी पार्किङलाई कडाईका साथ कार्यान्वयन गरिने छ  भने  उक्त क्षेत्रमा ट्राफिक प्रहरीको भूमिकालाई समेत अव प्रभावकारी गराइने  बाँकेका प्रमुख गोपिकृष्ण सुवेदीले  बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]