२८ बैशाख २०८३, सोमबार
11-05-2026 , Mon
×

बर्दियामा चितुवाको आक्रमणबाट ३ जना घाइते

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, जेठ ०४, २०८१

(ABC-Sanchar)
बर्दिया । ठाकुरद्वारा नगरपालिका ९ बनखेतका २४ वर्षीया राममाया चौधरी, ५० वर्षीय भोजुराम थारु र २३ वर्षीय हिमाल अधिकारी घाइते भएका प्रहरीले जनाएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जस्थित मध्यवर्ती क्षेत्रमा पर्ने सो गाउँमा चितुवाको आक्रमणबाट तीनजना घाइते भएपछि स्थानीयबासिन्दा त्रसित बनेका छन् । घाइते भएका तीनैजनाको कोहलपुरस्थित शिक्षण असपतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी तुल्सीराम अर्यालले बताए ।

उनीहरुको अवस्था भने सामान्य छ । चितुवाले एकै पटक तीनै जनामाथि आक्रमण गरेको पाइएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मोरङको सीमा इलाकाबाट सशस्त्र प्रहरीले # काठमाडौं । वैशाख २७ गते राति सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म बरडंगा र वीओपी डोरियाको संयुक्त टोलीले गस्तीका क्रममा शंकास्पद व्यक्तिलाई चेकजाँच गर्दा उक्त रकम फेला पारेको हो। *के भयो:* 1. *बरामदी*: झोलामा लुकाएर भारतबाट नेपाल ल्याउँदै गरेको ५०० दरका नोट – ४ हजार थान, कुल २० लाख […]

बाँके । काठमाडौंबाट धनगढी जाँदै गरेको रात्रि बस आज बिहान कैलालीको चिसापानीस्थित पहिलो चेकपोस्ट नजिक आरक्ष क्षेत्रमा दुर्घटनामा परेको छ। *क्षतिको अवस्था:* 1. *घाइते*: बसमा सवार १८ जना यात्रु घाइते भएका छन्। 2. *अवस्था*: ५ जनाको अवस्था मध्यम, बाँकी सामान्य घाइते। गम्भीर घाइते नरहेको प्रारम्भिक जानकारी छ। 3. *उद्धार*: इलाका प्रहरी कार्यालय चिसापानी, सशस्त्र प्रहरी […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी मुकुन्द प्रसाद रिजालको कमाण्डमा भइरहेको संयुक्त ला.प.से./मा.प.से. सरप्राइज चेकिङमा *मुख्यमन्त्री यामलाल कंडेल आफैं स्थलगत निरीक्षणमा पुगेका छन्।* *घटना कहाँ/कहिले:* सुर्खेतको वीरेन्द्रनगर-२ गिरिघाट क्षेत्रमा आइतबार बिहान ट्राफिक प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले सरप्राइज चेकिङ गरिरहेको थियो। सोही समय मुख्यमन्त्री कंडेल गाडी रोकेर चेकिङ स्थलमा […]

error: Content is protected !!