२८ बैशाख २०८३, सोमबार
11-05-2026 , Mon
×

दुई करोड भन्दा धेरै औषधी तथा भैंसी पाडा/पाडी पर्सा प्रहरीद्वारा पक्राउ

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, जेठ १८, २०८१

(रोशन निधि)
पर्सा । प्रहरी मार्फत खटिएको प्रहरी टाेलिले विशेष सूचनाको आधारमा विभिन्न स्थानहरूबाट निम्न मालबस्तुहरू अन्दाजि मुल्य रु.२,०१,४९,१४७।– ( दुई करोड एक लाख उन्नपचास हजार एक सय सड्चालीस ) बराबरको औषधी, खुद्रा तथा हार्डवेयर र थारो भैंसी, पाडा र पाडीहरू नियन्त्रणमा लिएको छ। पर्सा प्रहरीले मिति २०८१-०२-१७ गते अन्दाजी २२:४५ बजेको समयमा जिल्ला पर्सा बहादुरमाई नगरपालिका वडा नाे. ५डकैला बहुवरि स्थित सडक खण्डमा भारत बाट भन्सार छलि चोरी पैठारी गरि लयाइएकाे थाराे भैसि -८ पाडा र पाडि गरि २८ वटा अन्दाजी मुल्य रु.४,३४,०००/-चार लाख चौतिस हजार बराबरको चौपाया लाई बिरगंज भन्सार कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालयले जानकारी गाराएकाे छ।

तेसैगरि मिति २०८१।०२।१८ गते अंन्दाजि ०३:०० बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.२ परवानीपुर चोक स्थित सडकखण्डबाट अन्दाजि मुल्य रू.१,९७,१५,१४७।– ( एक करोड पन्ध्र लाख एक सय सड्चालीस ) बराबरका औषधी तथा खुद्रा सामानहरू पक्राउ गरी राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक एवम् प्र्वक्ता केशर कुमार न्यौपाने ले जान्कारि गराउनु भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिकामा चाडपर्व नजिकिँदै गर्दा बजार अनुगमनलाई तीव्रता दिइएको छ। यसपटक *सहायक प्रमुख जिल्ला अधिकारी नै नेतृत्व गरेर फिल्डमा उत्रिएपछि* व्यापारीमा खैलाबैला मच्चिएको छ। *के-के भइरहेको छ:* जिल्ला प्रशासन कार्यालय दाङको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, वाणिज्य कार्यालय, घरेलु कार्यालय, नापतौल, उपभोक्ता मञ्च र प्रहरीसहितको संयुक्त टोलीले दैनिक बजार अनुगमन गरिरहेको […]

सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत वीरेन्द्रनगर-२ गिरिघाट,नेतृत्व*: कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालको कमाण्डमा संयुक्त टोली *कारबाहीको विवरण:* *१. मादक/लागु पदार्थ सेवन:* – *मा.प.से.*: १ जना – *ला.प.से.*: १ जना अटो चालक – जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाइयो *२. सवारी साधनमा गरिएको कारबाही:* – *अतिरिक्त सिट*: ३ वटा गाडीबाट निकालियो – *अनावश्यक लाइट*: […]

दाङ । तुलसीपुर नेपालकै सबै भन्दा पुरानो विमान स्थल मध्यको एक टरिगाउँ विमान स्थल निर्माण हुनुपर्ने माग गर्दै तुलसीपुर बनाऔं अभियानले एयरपोर्टमा धर्ना दिएको छ । विभिन्न प्लेकार्ड र व्यानरसहित अभियानका संयोजक सर्जन परियारको नेतृत्वमा स्थानीयबासीहरुको सहभागितामा धर्ना गरिएको थियो । संयोजक परियारका अनुसार एयरपोर्ट निर्माणका लागि टरिगाउँ अनि तुलसीपुर बजारमा समेत धर्ना कार्यक्रमको आयोजना […]

error: Content is protected !!