ABC (क्राईमबिट)
बाँके । नेपालगंज उ.म.न.पा.४ स्थित भारत बाट अवैध रुपमा भन्सार छलि चोरी पैठारी गरी ल्याएको बच्चाको कपडा, प्लाष्टिकको भाडाहरु र चिसो अन्दाजी मुल्य रु.१०,०००।– र जानकी गा.पा.१ साईगाउँबाट अबैध रुपमा ल्याएका ब्रोईलर कुखुराको चल्ला १८०० वटा अन्दाजी मुल्य रु.१,८०,०००।– बराबरको अबैध सामान र चल्ला बरामद गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगंज र पशु क्वारेन्टाइन कार्यालय नेपालगंज बाँकेमा पठाईएको ।