२८ बैशाख २०८३, सोमबार
11-05-2026 , Mon
×

सर्बोच्च अदालतमा दर्ता गरेको जसपा नेपालको आज मंगलबार पेशी

Logo
Abc Sanchar प्रकाशित मंगलबार, जेठ २२, २०८१

(ABC-Sanchar)
काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेपालले दल विभाजनविरुद्ध सर्वोच्च अदालतमा दर्ता गरेको रिटको पेशी उपर मंगलवार सुनुवाई हुने भएको छ ।

जसपा नेपाल विभाजनलाई निर्वाचन आयोगले दिएको मान्यता गैरकानुनी रहेको सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले दावी गरेका छन् । सर्वोच्च अदालतबाट फैसला मंगलवार आउने अपेक्षा गरिएको छ । तर पेशी सरे पनि निर्वाचन आयोग र जनता समाजवादी पार्टी(जसपा)लाई यथास्थितिमा राख्न अदालतले दिएको अन्तरिम आदेश जारी रहने बताइएको छ ।

सर्वोच्चबाट आफ्नो पक्षमा फैसला आउनेमा जसपा नेपालका नेताहरु विश्वस्त देखिएका छन् । सर्वोच्च अदालतबाट जसपा नेपालको पक्षमा फैसला आए विभाजित भएर अलग गठन गरिएको जसपाका ७ जना सांसद पुनःजसपा नेपालमा नै समाहित हुनेछ । तर जसपा नेपालको विपक्षमा फैसला भए मधेश प्रदेश सरकार र जसपा नेपालको प्रथम एकता महाधिवेशन समेत प्रभावित हुन सक्ने बताइन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिकामा चाडपर्व नजिकिँदै गर्दा बजार अनुगमनलाई तीव्रता दिइएको छ। यसपटक *सहायक प्रमुख जिल्ला अधिकारी नै नेतृत्व गरेर फिल्डमा उत्रिएपछि* व्यापारीमा खैलाबैला मच्चिएको छ। *के-के भइरहेको छ:* जिल्ला प्रशासन कार्यालय दाङको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, वाणिज्य कार्यालय, घरेलु कार्यालय, नापतौल, उपभोक्ता मञ्च र प्रहरीसहितको संयुक्त टोलीले दैनिक बजार अनुगमन गरिरहेको […]

सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत वीरेन्द्रनगर-२ गिरिघाट,नेतृत्व*: कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालको कमाण्डमा संयुक्त टोली *कारबाहीको विवरण:* *१. मादक/लागु पदार्थ सेवन:* – *मा.प.से.*: १ जना – *ला.प.से.*: १ जना अटो चालक – जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाइयो *२. सवारी साधनमा गरिएको कारबाही:* – *अतिरिक्त सिट*: ३ वटा गाडीबाट निकालियो – *अनावश्यक लाइट*: […]

दाङ । तुलसीपुर नेपालकै सबै भन्दा पुरानो विमान स्थल मध्यको एक टरिगाउँ विमान स्थल निर्माण हुनुपर्ने माग गर्दै तुलसीपुर बनाऔं अभियानले एयरपोर्टमा धर्ना दिएको छ । विभिन्न प्लेकार्ड र व्यानरसहित अभियानका संयोजक सर्जन परियारको नेतृत्वमा स्थानीयबासीहरुको सहभागितामा धर्ना गरिएको थियो । संयोजक परियारका अनुसार एयरपोर्ट निर्माणका लागि टरिगाउँ अनि तुलसीपुर बजारमा समेत धर्ना कार्यक्रमको आयोजना […]

error: Content is protected !!