२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

डिआईजी शर्माको बिदाई जोशीको स्वागत तथा फेरी भेटौला कार्यक्रम सम्पन्न

Logo
Abc Sanchar प्रकाशित बुधबार, जेठ २३, २०८१

(ABC-Sanchar)
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा, नक्सालको मिति २०८१/०२/१६ गतेको पत्रादेशानुसार साविक नेपाल प्रहरी प्रधान कार्यालय, विशेष व्यूरो, नक्साल, काठमाण्डौंबाट तालुक नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभाग, नक्साल, काठमाण्डौं दरबन्दी भई यस कार्यालयमा कार्यालय प्रमुखको रुपमा काज खटि आउनु भएका श्रद्देय श्रीमान प्रहरी नायव महानिरीक्षक रामदत्त जोशी ज्यूलाई यस कार्यालयमा स्वागत गरिएको ।
साथै सोही मितिको पत्रादेशानुसार यस कार्यालयबाट तालुक काठमाण्डौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी बढुवा पदस्थापन सरुवा हुनु भएका श्रद्देय श्रीमान प्रहरी नायव महानिरीक्षक कृष्ण हरि शर्मा ज्यूलाई आज एक कार्यक्रमको विच यस कार्यालयका कार्यालय प्रमुख श्रद्देय श्रीमान प्रहरी नायव महानिरीक्षक रामदत्त जोशी ज्यू द्वारा मायाको चिनो प्रदान गरी बिदाई गरिएको ।
सोही अवसरमा उपस्थित प्रहरी अधिकृत तथा जवानहरूलाई कार्यालय प्रमुख प्र.ना.म.नि. ज्यू ले आवश्यक निर्देशन सम्बोधन गर्नु भई कार्यक्रमको समापन गरिएको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।