ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार जेठ २४ गतेको निर्णयानुसार प्रहरी हवल्दारबाट वरिष्ठ हवल्दारमा बढुवा भएकाहरुलाई जिम्मेवारी प्रदान गरिएको हो ।
बढुवा नियुक्ति भएका प्रहरीलाई प्रचलित नियम बमोजिम तलब, भत्ता तथा राशनसमेत हाल पदस्थापन भएको दरबन्दीबाट पाउने गरी व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ ।
साथै उनीहरुलाई आवश्यक कारबाही गर्न गराउन हुन एवं दज्र्यानी चिन्हद्धारा सुशोभन गराउन हुन सम्बन्धित कार्यालयलाई निर्देशन दिइएको छ ।