ABC (क्राईमबिट)
सिन्धुली । फिक्कल गाउँपालिका वडा न.५ झगडेँबेसी स्थित भित्री कच्ची सडक खण्डमा गस्ती गर्ने क्रममा सवारी दुर्घटनामा परी वीरगति प्राप्त गर्नुभएका कर्मठ राष्ट्रसेवक प्रहरी कर्मचारीहरू प्रा.प्र.स.नि.स्व.रविन्द्र कुमार ठाकुर र प्र.स.ह.स्व.सुर्य कुमार श्रेष्ठ प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौं ।
दुःखद यस घडीमा दिवंगत आत्माको चीरशान्तिको कामना गदै शोक सन्तप्तपरिवारजनमा धैर्यधारणा गर्नसक्ने क्षमता प्राप्त होस् भन्दै हार्दिक समवेदना व्यक्त गर्दछौं ।