(ABC-Sanchar)
काठमाडौं । आगलागीमा परी घाइते भएका ४८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । मृत्यु हुने कामदार कुन-कुन देशका हुन खुलेको छैन । उक्त क्याम्मा नेपालीहरू पनि बस्थे । उनीहरुको अवस्थाबारे यकिन विवरण भइनसकेको कुबेतस्थित नेपाली राजदूतावासले जनाएको छ ।