२८ बैशाख २०८३, सोमबार
11-05-2026 , Mon
×

बजारमा पाउने दबाई हालेको आँप खादा बिरामी धेरै

Logo
Abc Sanchar प्रकाशित बुधबार, जेठ ३०, २०८१

(ABC-Sanchar)
काठमाडौँ । गर्मीको मौसममा आँप खानुको मजा नै बेग्लै छ । तर केही मानिसलाई आँप खाँदा अनुहारभरि बिबिरा वा डन्डीफोर पनि आउन थाल्छ । तर आँप खाँदा केही उपाय अपनाउने हो भने यो समस्याबाट बच्न सकिन्छ ।

आँपमा प्राकृतिक मोलेक्यूल (यसलाई प्याथिक एसिड पनि भनिन्छ) उच्च मात्रामा पाइन्छ । यो तत्त्व बदामलगायत कयौँ ड्राई फ्रुट्समा पाइन्छ । खानु भन्दा १ घण्टा अघि आँपलाई पानीमा डुबाएर राखिदिने हो भने यो एसिडको असर कम हुन्छ अनि डन्डीफोर आउने डर हुन्न ।

आँप खाने बित्तिकै किन आउँछ डन्डीफोर ?

– आँपको ग्लाइसेमिक इन्डेक्स निकै धेरै हुन्छ । यसले तीव्र गतिमा ब्लड सुगरलाई बढाउँछ । यसका कारण इन्सुलिन बढेर डन्डीफोरको समस्या देखिन सक्छ ।

बढी गुलियो हुने भएकोले आँपले इन्सुलिनलाई प्रभावित गर्छ र अनुहार फुल्न थाल्छ । यसका कारण पनि डन्डीफोर देखिन सक्छ ।

– आँप खाँदा सेबासियस गन्थ्रीले अत्यधिक मात्रामा तेल उत्पादन गर्न थाल्छ । जसका कारण रौँका छिद्र बन्द हुन्छन् र अनुहारमा बिबिरा आउँछन् ।

आँपले शरीरलाई गर्मी बनाउँछ । यो खाने बित्तिकै शरीरका भित्री अङ्गहरूमा गर्मी हुन थाल्छ । यसका कारण पनि डन्डीफोरको समस्या आउन सक्छ ।

– कतिपय मान्छेलाई आँप खाएपछि एलर्जी हुन्छ । अनुहार फुल्छ र डन्डीफोरको समस्या सुरु हुन्छ ।

यी सबै समस्यालाई आउन नदिन वा कम गर्न आँपको फेदलाई थोरै ताछेर केही समय पानीमा भिजाएर खानु पर्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिकामा चाडपर्व नजिकिँदै गर्दा बजार अनुगमनलाई तीव्रता दिइएको छ। यसपटक *सहायक प्रमुख जिल्ला अधिकारी नै नेतृत्व गरेर फिल्डमा उत्रिएपछि* व्यापारीमा खैलाबैला मच्चिएको छ। *के-के भइरहेको छ:* जिल्ला प्रशासन कार्यालय दाङको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, वाणिज्य कार्यालय, घरेलु कार्यालय, नापतौल, उपभोक्ता मञ्च र प्रहरीसहितको संयुक्त टोलीले दैनिक बजार अनुगमन गरिरहेको […]

सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत वीरेन्द्रनगर-२ गिरिघाट,नेतृत्व*: कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालको कमाण्डमा संयुक्त टोली *कारबाहीको विवरण:* *१. मादक/लागु पदार्थ सेवन:* – *मा.प.से.*: १ जना – *ला.प.से.*: १ जना अटो चालक – जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाइयो *२. सवारी साधनमा गरिएको कारबाही:* – *अतिरिक्त सिट*: ३ वटा गाडीबाट निकालियो – *अनावश्यक लाइट*: […]

दाङ । तुलसीपुर नेपालकै सबै भन्दा पुरानो विमान स्थल मध्यको एक टरिगाउँ विमान स्थल निर्माण हुनुपर्ने माग गर्दै तुलसीपुर बनाऔं अभियानले एयरपोर्टमा धर्ना दिएको छ । विभिन्न प्लेकार्ड र व्यानरसहित अभियानका संयोजक सर्जन परियारको नेतृत्वमा स्थानीयबासीहरुको सहभागितामा धर्ना गरिएको थियो । संयोजक परियारका अनुसार एयरपोर्ट निर्माणका लागि टरिगाउँ अनि तुलसीपुर बजारमा समेत धर्ना कार्यक्रमको आयोजना […]

error: Content is protected !!