ABC (क्राईमबिट)
बाँके । चालु आ.ब. २०८०।०८१ को हाल सम्म यस कार्यालयमा लागू औषध मुद्दा दर्ता भई बरामद गरिएको लागू औषध मध्य अनुसन्धान अधिकारीको लागि नमुना छुट्याईएको निम्न परिमाणको लागुऔषध आज मिति २०८१।०२।३२ गते बिभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरुको उपस्थितिमा जिल्ला प्रशासन कार्यालय बाँकेमा नष्ट गरिएको छ ।
निम्न:-
१) ब्राउन सुगर:- ९० ग्रा ८०० मिलिग्राम
२) कोरेक्स:- २०० एम.एल.
३) नाईट्रोजेपाम:- २५ ट्याबलेट
४) गाँजा:- ६ ग्राम