२८ बैशाख २०८३, सोमबार
11-05-2026 , Mon
×

पर्सा प्रहरीले २० किलो लागूऔषधगजा सहित एक जना पक्राउ

Logo
Abc Sanchar प्रकाशित आइतबार, आषाढ ०२, २०८१

ABC (क्राईमबिट)
पर्सा । जिरा भवानी गाउँपालिका वडा नम्बर १ बैरिया खोलास्थितबाट अवैध लागू औषध गाँजा लोड गरेको BE-22Y-6349 नम्बर को सुपर स्पेलेन्डर मोटरसाइकलमा १० किलो लागू औषधगजा बरामद भएको छ।

प्लास्टिकको बोरामा लुकाई छिपाई नेपालबाट भारततर्फ लगिरहेको अवस्थामा इलाका प्रहरी कर्यालय पटेर्वासुगौलिका प्रहरी निरिक्षक मोहन जङ्ग बुढा थापाको कमाण्डमा खटिएकोटोलिले विशेष सुचनाको आधारमा उक्त स्थानबाट गाँजासहित मोटरसाइकल पक्राउ गरिएको हो ।

पक्राउ गरिएका लागू औसध गजा र मोटरसाइकल ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको हो ।

यसैगरी जेठ ३२ गते बिहान पर्सा कै जिराभवानी गाउँपालिका वडा नम्बर ४ र १ एहरवा रुख स्थित बाट सेतो बोरामा लुकाइछुपाई राखिएको बेवारिसे १० किलो ५०० ग्राम लागू औसध गाँजा बरामद गरिएको छ ।

इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक मोहन जंग बुढा थापाको नेतृत्वमा खटिएको प्रहरीको गस्ती टोलीले बरामद गरी उक्त स्थानमा पक्राउ भएको गजा इलाका प्रहरी कार्यालयमा पटेर्वा सुगौलीमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको हो । बरामद गजा बारे आवश्यक अनुसन्धान भईरहेको पर्सा प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिकामा चाडपर्व नजिकिँदै गर्दा बजार अनुगमनलाई तीव्रता दिइएको छ। यसपटक *सहायक प्रमुख जिल्ला अधिकारी नै नेतृत्व गरेर फिल्डमा उत्रिएपछि* व्यापारीमा खैलाबैला मच्चिएको छ। *के-के भइरहेको छ:* जिल्ला प्रशासन कार्यालय दाङको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, वाणिज्य कार्यालय, घरेलु कार्यालय, नापतौल, उपभोक्ता मञ्च र प्रहरीसहितको संयुक्त टोलीले दैनिक बजार अनुगमन गरिरहेको […]

सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत वीरेन्द्रनगर-२ गिरिघाट,नेतृत्व*: कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालको कमाण्डमा संयुक्त टोली *कारबाहीको विवरण:* *१. मादक/लागु पदार्थ सेवन:* – *मा.प.से.*: १ जना – *ला.प.से.*: १ जना अटो चालक – जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाइयो *२. सवारी साधनमा गरिएको कारबाही:* – *अतिरिक्त सिट*: ३ वटा गाडीबाट निकालियो – *अनावश्यक लाइट*: […]

दाङ । तुलसीपुर नेपालकै सबै भन्दा पुरानो विमान स्थल मध्यको एक टरिगाउँ विमान स्थल निर्माण हुनुपर्ने माग गर्दै तुलसीपुर बनाऔं अभियानले एयरपोर्टमा धर्ना दिएको छ । विभिन्न प्लेकार्ड र व्यानरसहित अभियानका संयोजक सर्जन परियारको नेतृत्वमा स्थानीयबासीहरुको सहभागितामा धर्ना गरिएको थियो । संयोजक परियारका अनुसार एयरपोर्ट निर्माणका लागि टरिगाउँ अनि तुलसीपुर बजारमा समेत धर्ना कार्यक्रमको आयोजना […]

error: Content is protected !!