३० आषाढ २०८१, आइतबार
14-07-2024 , Sun
×

बुटवल तालिम केन्द्रमा साप्ताहिक निरिक्षण सम्पन्न

Logo
Abc Sanchar प्रकाशित आइतबार, आषाढ ०२, २०८१

(सिमा गुरुङ)
बुटवल । केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक हिमालय कुमार श्रेष्ठबाट कार्यालयको सम्पूर्ण वस्तुस्थिति, कोत गारदको निरीक्षण साथै यस केन्द्रका प्रहरी कर्मचारीहरु र उन्नत तालिमका प्रशिक्षार्थीहरुको व्यक्तिगत टर्नआउट, ब्यारेक भवन, आदिको निरिक्षण गर्नुको साथै टर्नआउटमा उत्कृष्ट हुने पहिलो,दोश्रो र तेस्रो प्र.क. हरुलाई उत्प्रेरणा अभिवृद्धि स्वरुप “समादेशक निरिक्षण TOKEN PRIZE” समेत प्रदान गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । कामचलाउ सरकारका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तको अनुसन्धान अन्तिममा पुगेको दाबी गरेका छन्। आईतवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले सरकार निर्मला पन्तको अनुसन्धान अन्तिममा पुगेको दाबी गरेका हुन्। उनले आफूले नेपाल प्रहरीमा कुनैपनि विधि मिच्ने काम नगरेको उनले जिकिर गरे। उनले आफू गृहमन्त्री भएपनि आफूले सुरक्षा निकायलाई आफ्नो बारेमा अध्ययन, अनुसन्धान […]

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) बमोजिम सरकार गठनका लागि दाबी पेस गर्न दिइएको समय आइतबार साँझ ५ बजे सकिदैछ । राष्ट्रपतिको आह्वानबमोजिम कांग्रेस र एमालेको समर्थनमा नेकपा एमालेका अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेस गरिसकेका छन् । शितलनिवास स्रोतका अनुसार आइतबार साँझ ५ बजेपछि ओलीलाई प्रधानमन्त्री […]

  काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने नयाँ सरकारमा दुई जना उपप्रधानमन्त्री रहने लगभग निश्चित भएको छ । जसमा एमाले र कांग्रेसका एक-एक जना उपप्रधानमन्त्री हुने निश्चित भएको कांग्रेस र एमालेका नेताहरूले बताएका छन् । कांग्रेसबाट उपप्रधानमन्त्री राखौँ भन्ने अलि बढी जोड छ । त्यसो हुँदा दुई ठुला दलबाट एक-एक जना उपप्रधानमन्त्री […]