
(सिमा गुरुङ)
बुटवल । केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक हिमालय कुमार श्रेष्ठबाट कार्यालयको सम्पूर्ण वस्तुस्थिति, कोत गारदको निरीक्षण साथै यस केन्द्रका प्रहरी कर्मचारीहरु र उन्नत तालिमका प्रशिक्षार्थीहरुको व्यक्तिगत टर्नआउट, ब्यारेक भवन, आदिको निरिक्षण गर्नुको साथै टर्नआउटमा उत्कृष्ट हुने पहिलो,दोश्रो र तेस्रो प्र.क. हरुलाई उत्प्रेरणा अभिवृद्धि स्वरुप “समादेशक निरिक्षण TOKEN PRIZE” समेत प्रदान गर्नुभएको थियो ।