२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

बढुवा भएकालाई दर्ज्यानी चिन्ह प्रदान

Logo
Abc Sanchar प्रकाशित मंगलबार, आषाढ ०४, २०८१

ABC (क्राईमबिट)
काठमाडौं । प्रहरी उपरीक्षकको मिति २०८१/०२/३२ गतेको निर्णयानुसार नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा, नक्सालको मिति २०८१/०३/०२ गतेको पत्रादेशले जनपद प्रहरी समूह तर्फका प्रहरी जवान पदबाट प्रहरी सहायक हवल्दार पदमा पदोन्नती हुनु भएका यस कार्यालयमा कार्यरत प्र.स.ह. नरेन्द्र बहादुर रोकायालाई यस कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीबाट दर्ज्यानी चिन्हद्वारा सुशोभन गरी दर्ज्यानी चिन्ह प्राप्त गर्ने प्रहरी सहायक हवल्दारलाई बधाई एवं शुभकामना व्यक्त गर्दै पदोन्नती सँगै भोलीका दिनमा अझ जिम्मेवार भएर व्यवसायिक, ईमान्दारिता तथा थप क्रियाशिल भई कार्य गर्न निर्देशन दिनु भएको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिकामा चाडपर्व नजिकिँदै गर्दा बजार अनुगमनलाई तीव्रता दिइएको छ। यसपटक *सहायक प्रमुख जिल्ला अधिकारी नै नेतृत्व गरेर फिल्डमा उत्रिएपछि* व्यापारीमा खैलाबैला मच्चिएको छ। *के-के भइरहेको छ:* जिल्ला प्रशासन कार्यालय दाङको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, वाणिज्य कार्यालय, घरेलु कार्यालय, नापतौल, उपभोक्ता मञ्च र प्रहरीसहितको संयुक्त टोलीले दैनिक बजार अनुगमन गरिरहेको […]

सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत वीरेन्द्रनगर-२ गिरिघाट,नेतृत्व*: कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालको कमाण्डमा संयुक्त टोली *कारबाहीको विवरण:* *१. मादक/लागु पदार्थ सेवन:* – *मा.प.से.*: १ जना – *ला.प.से.*: १ जना अटो चालक – जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाइयो *२. सवारी साधनमा गरिएको कारबाही:* – *अतिरिक्त सिट*: ३ वटा गाडीबाट निकालियो – *अनावश्यक लाइट*: […]

दाङ । तुलसीपुर नेपालकै सबै भन्दा पुरानो विमान स्थल मध्यको एक टरिगाउँ विमान स्थल निर्माण हुनुपर्ने माग गर्दै तुलसीपुर बनाऔं अभियानले एयरपोर्टमा धर्ना दिएको छ । विभिन्न प्लेकार्ड र व्यानरसहित अभियानका संयोजक सर्जन परियारको नेतृत्वमा स्थानीयबासीहरुको सहभागितामा धर्ना गरिएको थियो । संयोजक परियारका अनुसार एयरपोर्ट निर्माणका लागि टरिगाउँ अनि तुलसीपुर बजारमा समेत धर्ना कार्यक्रमको आयोजना […]

error: Content is protected !!