२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

जिल्ला प्रहरी कार्यालय बाँके मातहतको ६ वटा कार्यालयको भौतिक संरचनाको सुधारहरु

Logo
Abc Sanchar प्रकाशित बुधबार, आषाढ ०५, २०८१

(सागर थापा)
बाँके । १. जिल्ला प्रहरी कार्यालय बाँकेको बाटो मर्मत, रङ रोगन तथा कार्यालय परिसर मर्मत तथा सौन्दर्यीकरण गरि सेवाग्राही मैत्री वातावरण तयार गरिएको ।
२. इ.प्र.का. बनकट्टि कम्दि बाँकेमा भवन मर्मत तथा रङ् रोगन
३. इ.प्र.का. धनौली बाँकेको परिसरमा पिच बाटो निर्माण
४. इ.प्र.का. जयसपुरमा बाँकेमा नयाँ भान्साघर निर्माण र सौचालय मर्मत
५. इ.प्र.का. भगवानपुर बाँकेको परिसरमा प्रहरी पोष्ट निर्माण
६. इ.प्र.का. बैजापुर बाँकेमा ३६ मिटर कम्पाउण्ड वाल लगाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिकामा चाडपर्व नजिकिँदै गर्दा बजार अनुगमनलाई तीव्रता दिइएको छ। यसपटक *सहायक प्रमुख जिल्ला अधिकारी नै नेतृत्व गरेर फिल्डमा उत्रिएपछि* व्यापारीमा खैलाबैला मच्चिएको छ। *के-के भइरहेको छ:* जिल्ला प्रशासन कार्यालय दाङको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, वाणिज्य कार्यालय, घरेलु कार्यालय, नापतौल, उपभोक्ता मञ्च र प्रहरीसहितको संयुक्त टोलीले दैनिक बजार अनुगमन गरिरहेको […]

सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत वीरेन्द्रनगर-२ गिरिघाट,नेतृत्व*: कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालको कमाण्डमा संयुक्त टोली *कारबाहीको विवरण:* *१. मादक/लागु पदार्थ सेवन:* – *मा.प.से.*: १ जना – *ला.प.से.*: १ जना अटो चालक – जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाइयो *२. सवारी साधनमा गरिएको कारबाही:* – *अतिरिक्त सिट*: ३ वटा गाडीबाट निकालियो – *अनावश्यक लाइट*: […]

दाङ । तुलसीपुर नेपालकै सबै भन्दा पुरानो विमान स्थल मध्यको एक टरिगाउँ विमान स्थल निर्माण हुनुपर्ने माग गर्दै तुलसीपुर बनाऔं अभियानले एयरपोर्टमा धर्ना दिएको छ । विभिन्न प्लेकार्ड र व्यानरसहित अभियानका संयोजक सर्जन परियारको नेतृत्वमा स्थानीयबासीहरुको सहभागितामा धर्ना गरिएको थियो । संयोजक परियारका अनुसार एयरपोर्ट निर्माणका लागि टरिगाउँ अनि तुलसीपुर बजारमा समेत धर्ना कार्यक्रमको आयोजना […]

error: Content is protected !!