२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

एआईजी थापा विभिन्न देशका सुरक्षा प्रमुखहरुसंग द्विपक्षीय सहकार्य शिष्टाचार भेटघाट

Logo
Abc Sanchar प्रकाशित बिहिबार, आषाढ ०६, २०८१

(सागर थापा)
काठमाण्डौ । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापा र्प Vice-Governor of Sichuan Province and Commissioner of Sichuan Public Security Department, People’s Republic of China का Mr. Ye Hanbing बीच बिहीबार काठमाण्डौ उपत्यका प्रहरी कार्यालयमा शिष्टाचार भेटघाट भएको छ ।
भेटघाटको क्रममा उहाँहरू बीच आपसी सहयोग, सुरक्षाका सम्बन्ध मजबुत बनाउने, द्विपक्षीय सहकार्य, सूचनाको आदान प्रदान तथा समन्वय लगायतका विविध विषयमा छलफल भएको थियो ।
साथै सोही अवसरमा काठमाण्डौ उपत्यका प्रहरी कार्यालय स्थित प्रहरी नियन्त्रण कक्ष (Police Control Room) को समेत अवलोकन गरिएको थियो ।
उक्त कार्यक्रममा चीनका प्रतिनिधि मण्डलका सदस्यहरु, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको समेत उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत वीरेन्द्रनगर-२ गिरिघाट,नेतृत्व*: कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालको कमाण्डमा संयुक्त टोली *कारबाहीको विवरण:* *१. मादक/लागु पदार्थ सेवन:* – *मा.प.से.*: १ जना – *ला.प.से.*: १ जना अटो चालक – जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाइयो *२. सवारी साधनमा गरिएको कारबाही:* – *अतिरिक्त सिट*: ३ वटा गाडीबाट निकालियो – *अनावश्यक लाइट*: […]

दाङ । तुलसीपुर नेपालकै सबै भन्दा पुरानो विमान स्थल मध्यको एक टरिगाउँ विमान स्थल निर्माण हुनुपर्ने माग गर्दै तुलसीपुर बनाऔं अभियानले एयरपोर्टमा धर्ना दिएको छ । विभिन्न प्लेकार्ड र व्यानरसहित अभियानका संयोजक सर्जन परियारको नेतृत्वमा स्थानीयबासीहरुको सहभागितामा धर्ना गरिएको थियो । संयोजक परियारका अनुसार एयरपोर्ट निर्माणका लागि टरिगाउँ अनि तुलसीपुर बजारमा समेत धर्ना कार्यक्रमको आयोजना […]

दाङ । नेपालमा सुकुम्बासी समस्या केवल जमिनको अभावको विषय होइन, यो सामाजिक न्याय, मानव अधिकार र राज्यको जिम्मेवारीसँग जोडिएको संवेदनशील विषय हो। वर्षौंदेखि नदीकिनार, सार्वजनिक जग्गा, जंगल आसपास तथा विभिन्न खाली स्थानमा आश्रय लिएर बसिरहेका हजारौँ परिवारहरू आज पनि आफ्नो अस्तित्व जोगाउन संघर्षरत छन्। यस्तो अवस्थामा उनीहरूको घरमा डोजर चलाएर उठीबास लगाउनु समाधान होइन, बरु […]

error: Content is protected !!