(सिमा गुरुङ)
बुटवल । बुधबार विहान आएको भारी वर्षाले बुटवलको राजमार्ग चौराह, कालीकानगर, योगीकुटी, ट्राफिक चोक, नेपालगञ्ज रोड, मिलनचोक भैरहवा जाने चोक लगायतका क्षेत्रहरु जलमग्न भएका छन् ।