२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

लेदोसहित पहिरोले बगाएको बसको खोजी गोताखोरबाट उद्धार कार्य सुरु

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, आषाढ २८, २०८१

चितवन । सशस्त्र प्रहरीको गोताखोर टोलीले दुर्घटना स्थल पुगेर शुक्रवार बिहान ३ बजे सिमलतालमा गएको पहिरोमा परेर बेपत्ता भएको दुई वटा गाडीको खोजी सुरु गरेको हो । काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको बागमती प्रदेशको १५१६ नम्बरको बसमा ४१ र वीरगन्जबाट काठमाडौं जाँदै गरेको बसमा २४ जना सवार रहेको प्रारम्भिक अनुमान गरिएको छ ।

यात्रुमध्ये केही झ्यालबाट हाम फालेर बचेको र केही अझै बेपत्ता भएकाले खोजी सुरु गरिएको हाे । सशस्त्र प्रहरीका सह प्रवक्ता शैलेन्द्र थापाले सशस्त्र प्रहरी बल नेपाल १७ गण चितवनबाट ४५ जना र विपद् व्यवस्थापन तालिम शिक्षालयबाट ७ जना गोताखोर सहित २५ जना परिचालन भएको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]