२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

कुबेतमा कैलालीको एक नेपाली चेली बिचल्लीमा उद्घार गरिदिन सबैमा आग्रह

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, आषाढ २९, २०८१

 

काठमाडौं । कुबेत वैदेशिक रोजगारीको लागी कुबेत पुगेकि एक नेपाली चेली बिचल्ली भएकि छिन। घर्यासी कामको लागि कुबेत पुगेकि फुलबारी नगरपालिका, १ कैलाली कि स्यानी आले मगर बिचल्ली परेकी छिन।

उनलाई २महिना अघि पुस्प सुनार नाम गरेको एजेन्ट मार्फत नेपालबाट गैरकानुनी बाटो हुँदै कुबेत घर्यासी कामको लागी कुबेत पठाइएको थियो । तर अहिले स्यानी आले मगर त्यहाको घरमालिकको पिडा सहननसकेर धेरै गाह्रो पिडा खोपी बसिरहेको बताइन।

कुबेतको ठाउँमा निकै कष्टकर पोख्दै उनले आफुलाई नेपाल झिकाईदिन कुबेत स्थिति नेपाली दूतावास , तथा कुबेतमा रहेका संघ संस्थालाई र कुबेत रहेका नेपाली सामाजिक वेक्तित्वमा समेत आग्रह गरेकि छिन।
स्यानी आले मगर मोबाईल नम्बर
+96552227672

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।