२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

नवगठित सरकारका मन्त्रीहरूको टुंगो लाग्यो कसले पाए कुन मन्त्रालय ?

Logo
Abc Sanchar प्रकाशित सोमबार, आषाढ ३१, २०८१

 

काठमाडौं । नेकपा एमाले, नेपाली कांग्रेस, लोसपा र जसपाले मन्त्रीहरूको टुंगो लगाएर उनीहरूको नाम राष्ट्रपति कार्यालय पठाएका हुन्।

उनीहरूको पद तथा गोपनीयताको शपथ केहीबेरमा हुँदैछ।

प्रकाशमान सिंह उपप्रधान तथा सहरी विकास मन्त्री, विष्णु पौडेल उपप्रधान तथा अर्थ, पृथ्वी सुब्बा गुरङ सञ्चार तथा सूचना प्रविधि,रमेश लेखक गृहमन्त्री बन्ने भएका छन्।

यस्तै शरदसिंह भण्डारी श्रम,रोजगार तथा सामाजिक सुरक्षाामन्त्री, आरजु राणाा देउवा परराष्ट्र, प्रदीप यादव खानेपानी, बलराम अधिकारी भूमि व्यवस्था, दामोदर भण्डारी उद्योग, नवलकिशोर साह महिला, तेजुलाल चौधरी युवा, अजय चौरसिया कानुन, विद्या भट्टराईले शिक्षा मन्त्रीमा शपथ लिँदैछन्।

यस्तै मानवीर राई रक्षा, दीपक खड्का उर्जा, राजकुमार गुप्ता संघीय मामिला, ऐनबहादुर शाही वन तथा वातारवरण मन्त्री बन्दैछन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]