२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

बारा प्रहरीले ६ लाख बराबरको अबैध समान पक्राउ

Logo
रोशन निधी प्रकाशित बुधबार, साउन ०२, २०८१

 

बारा । ईलाका प्रहरी कार्यालय जितपुर बारा मातहत खटिएका प्रहरी टोलिले नियमित चेकजाँच गर्नेक्रममा गाडिहरूलाई रोकी चेक जाँच गर्दा बिल भरपाई नभएको समानको स्रोत खुलाउन नसकेको अंन्दाजि मुल्य रू.६ लाख ९७ हजार ७ सय ६२ रूपैया बराबरको अबैध समान(जिरा, अजिना, तिल, काजु)नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडि बढाएको छ। मिति २०८१/०४/०१ गते अंन्दाजि २५:३० बजेको समयमा जिल्ला बारा, जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.०८ गढीमाई चोक स्थित बीरगंजबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ ख ०५७१ नं. को बसमा लोड खुद्रा सामानहरु अंन्दाजि मुल्य रू. ६,९७,७६२/- रूपैया बराबरको प्रज्ञापन पत्र नभएको तथा समानको श्रोत खुलाउन नसकेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक प्रव्क्ता एवम् सुचना अधिकारी दधिराम नेउपानेले जानकारी गराउनु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरीले राति भारतबाट नेपालतर्फ विभिन्न सामान तस्करी भईरहेकाे भनेर गोप्य सूचनाको आधारमा ३ लाख भन्दा बढीको समानहरु नियन्त्रणमा लिएको छ । बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक पातलीका अनुसार करिब दुई लाख बढी बराबरकाे सामान बरामद गरिएको हाे । बैशाख २३ गते खजुरा गाउँपालिका वडा नम्बर – १ सैनिक क्षेत्रबाट बरामद गरिएको […]

नेपाल प्रहरीको चेतावनी: AI बाट प्रहरीहरुको पोसाकमा फोटो/भिडियो बनाए कार्वाही हुने, काठमाडौं । के भन्यो प्रहरीले नेपाल प्रहरीले कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर प्रहरी पोसाक लगाएको फोटो वा भिडियो नबनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। *कानुनी आधार:* बिना अनुमति प्रहरी पोसाक प्रयोग गर्नु, डिजिटल रूपमा परिवर्तन गर्नु वा गलत ढंगले प्रस्तुत गर्नु *गैरकानुनी* हो। यस्तो कार्य […]

सर्लाही । के भएको थियो:* सर्लाहीको लालबन्दी नगरपालिका अन्तर्गतका केही सामुदायिक विद्यालयमा युट्युबरहरू पठनपाठन भइरहेकै बेला विद्यालय परिसरमा प्रवेश गरेर अनावश्यक भिडियो अन्तर्वार्ता लिने गरेको गुनासो आयो। यसले शैक्षिक गतिविधिमा बाधा पुगेको विद्यालयहरूको भनाइ छ। 2266 *मेयरको वक्तव्य/नगरको धारणा:* लालबन्दी नगरपालिकाले सार्वजनिक विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएको छ। नगरले युट्युबरहरूले पठनपाठन सञ्चालन भइरहेको अवस्थामा विद्यालयभित्र पसेर शैक्षिक […]

error: Content is protected !!