२६ बैशाख २०८३, शनिबार
09-05-2026 , Sat
×

उत्कृष्ट कार्य सम्पादन गर्ने वडा प्रहरी नेपालगन्ज प्रमुख हरीलाई कदर पत्र एवं समान

Logo
(सागर थापा) प्रकाशित मंगलबार, साउन ०८, २०८१

 

बाँके । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङका प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक कुबेर कडायत निरीक्षण भ्रमणको सिलसिलामा जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यालयको निरीक्षण गर्नुका साथै यस कार्यालय तथा मातहत समेतमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई प्रहरी व्यवसायीक, इमान्दार, सक्षम र सकारात्मक भई जनताको सेवामा अहोरात्र खटिई कामकारवाही गर्न निर्देशन दिनु भएको ।

साथै उक्त कार्यक्रममा यस जिल्ला प्रहरी कार्यालय बाँकेबाट सुरुवात गरिएको उत्कृष्ट प्रहरी ईकाई छनौट सम्बन्धी मापदण्ड, २०८१ बमोजिम तुलनात्मक रुपमा उत्कृष्ट कार्य सम्पादन गर्ने वडा प्रहरी कार्यालय नेपालगंज बाँकेलाई कदर पत्र प्रदान गरिएको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरीले राति भारतबाट नेपालतर्फ विभिन्न सामान तस्करी भईरहेकाे भनेर गोप्य सूचनाको आधारमा ३ लाख भन्दा बढीको समानहरु नियन्त्रणमा लिएको छ । बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक पातलीका अनुसार करिब दुई लाख बढी बराबरकाे सामान बरामद गरिएको हाे । बैशाख २३ गते खजुरा गाउँपालिका वडा नम्बर – १ सैनिक क्षेत्रबाट बरामद गरिएको […]

नेपाल प्रहरीको चेतावनी: AI बाट प्रहरीहरुको पोसाकमा फोटो/भिडियो बनाए कार्वाही हुने, काठमाडौं । के भन्यो प्रहरीले नेपाल प्रहरीले कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर प्रहरी पोसाक लगाएको फोटो वा भिडियो नबनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। *कानुनी आधार:* बिना अनुमति प्रहरी पोसाक प्रयोग गर्नु, डिजिटल रूपमा परिवर्तन गर्नु वा गलत ढंगले प्रस्तुत गर्नु *गैरकानुनी* हो। यस्तो कार्य […]

सर्लाही । के भएको थियो:* सर्लाहीको लालबन्दी नगरपालिका अन्तर्गतका केही सामुदायिक विद्यालयमा युट्युबरहरू पठनपाठन भइरहेकै बेला विद्यालय परिसरमा प्रवेश गरेर अनावश्यक भिडियो अन्तर्वार्ता लिने गरेको गुनासो आयो। यसले शैक्षिक गतिविधिमा बाधा पुगेको विद्यालयहरूको भनाइ छ। 2266 *मेयरको वक्तव्य/नगरको धारणा:* लालबन्दी नगरपालिकाले सार्वजनिक विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएको छ। नगरले युट्युबरहरूले पठनपाठन सञ्चालन भइरहेको अवस्थामा विद्यालयभित्र पसेर शैक्षिक […]

error: Content is protected !!