२४ आश्विन २०८३, शनिबार
10-10-2026 , Sat
×

देशको राजनीतिक पहुँचमा पुगेमात्र आफ्नो कुरा लागू हुने अपांगहरुको धारणा

Logo
बिदुर एमसी प्रकाशित शनिबार, साउन १२, २०८१

 

दाङ । भालुवाङ विभिन्न किसिमका अपांगता भएका मानिसहरुको सर्वसुलभ तरिकाले राज्यमा पहुँचका लागि समाजका सबै पक्षहरु जिम्मेवारीसाथमा लाग्नुपर्ने एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताए । अपांगलाई दया,माया र धर्म देखाउने होइन । बरु उनीहरूलाई राज्यका विभिन्न निकायमा अधिकार अवसर दिए मात्रै उनीहरू लाभान्वित हुनसक्नेमा वक्ताले जोड दिए । अनि जब अपांगहरु सशक्त हुन्छन्, तबमात्र राज्य आफैं सुदृढ हुनेछ उनीहरू भने ।

अपांगता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि महासन्धि २००६ कार्यान्वयन अनुगमन सर्वेक्षण प्रतिवेदन सम्बन्धि सरोकारवालासँग परामर्श बैठक बुधबार बिहान भालुवाङमा सम्पन्न भएको छ । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका, अर्घाखाँची जिल्लाको सितगङ्गा – ८ सातमारामा होटल इभरल्याण्ड सभाहलमा बैठक गरिएको हो । जो भालुवाङ नजिकै पर्दछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । असोज १९ गते निलम्बन गरिएका एआईजी दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको मन्त्रालयले बताएको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तीमा संठगनको प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेका कारण बर्खास्त गरिएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर […]

  दाङ । लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसी छन्। उनी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको […]

दाङ । घोराही शुक्रबार नोभा कलेजले बीबीए र सूचना प्रविधि (आईटी) विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी विषयगत प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने, व्यावसायिक क्षेत्रका चुनौती र अवसरबारे जानकारी गराउने तथा बीबीए र आईटीको ज्ञानलाई मुलुकको विकाससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कलेजका अध्यक्ष महेन्द्र […]