२४ आश्विन २०८३, शनिबार
10-10-2026 , Sat
×

सिरहाको लहानबाट अबैध कपडा पक्राउ

Logo
सुरेन्द दास प्रकाशित आइतबार, साउन १३, २०८१

सिरहा । लहान 8 स्थित फैन्सि पसलमा ईटहरि राजस्वको छापामारि । कराेडाैकाे अबैध कपडा बरामद पसलमा शिलबन्दि । करोडभन्दा बढीको अवैध कपडा बरामद भएको छ । लहान नगरपालिका-८, गणेश चोकस्थित फैसी पसलबाट तस्करीको कपडा बरामद भएको हो । सोही स्थानका परबेज आलमले सञ्चालन गरेको फेन्सी रेडिमेड स्टोरमा राजस्व छलीका ती अवैध लत्ताकपडा बरामद भएको ईटहरी राजस्व अनुसन्धान कार्यालयका प्रमुखले जनाए ।भारतबाट अवैध रूपमा तस्करी गरी ल्याइएका राजस्व छलीका कपडा उक्त गोदाममा रहेको सूचनाको आधारमा प्रहरीको टोलि बिहीबार दिउँसो १२ बजे गोदाममा पुगेको थियो । यकिन भएपछि प्रहरीले तत्काल गोदामलाई नियन्त्रणमा लिएको थियो ।

राजस्व अनुसन्धान कार्यालय इटहरीलाई जानकारी गराएको थियो । केहीबेरपछि राजस्व अनुसन्धान इटहरीबाट आएको टोलीले मुचुल्का उठाई गोदाम सील गरेको छ ।भारतबाट अवैध रूपमा तस्करी गरी ल्याइएका राजस्व छलीका कपडा उक्त गोदाममा रहेको सूचनाको अधारमा। प्रहरीले तत्काल गोदामलाई नियन्त्रणमा लिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । असोज १९ गते निलम्बन गरिएका एआईजी दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको मन्त्रालयले बताएको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तीमा संठगनको प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेका कारण बर्खास्त गरिएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर […]

  दाङ । लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसी छन्। उनी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको […]

दाङ । घोराही शुक्रबार नोभा कलेजले बीबीए र सूचना प्रविधि (आईटी) विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी विषयगत प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने, व्यावसायिक क्षेत्रका चुनौती र अवसरबारे जानकारी गराउने तथा बीबीए र आईटीको ज्ञानलाई मुलुकको विकाससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कलेजका अध्यक्ष महेन्द्र […]