२४ आश्विन २०८३, शनिबार
10-10-2026 , Sat
×

नेपाल प्रहरीको २ डिआइजीको पद रिक्त को को छन डिआईजी हुने दौडमा

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, साउन १४, २०८१

 

काठमाडौं । यस्तै यस अगाडि एक एआईजी पद पनि रिक्त रहेकोमा डिआईजी रामदत्त जोशी बढुवा सिफारिस भैसकेका छन्।

उनले केही दिनमै एआईजीको फुली लगाउने कार्यक्रमसमेत छ।

प्रहरी मुख्यालयका अनुसार अहिले रिक्त रहेका २ डिआईजीका लागि तीव्र प्रतिस्पर्धा देखिएको छ। जसमा दुई पदका लागि दर्जन बढी एसएसपीहरु दौडधुप गरिरहेका छन्।

स्रोतका अनुसार अहिलेको बढुवामा हालका आइजीपीको ब्याचमेटदेखि २०५४ को टोलीसम्म प्रतिस्पर्धामा छ। जहाँ एसएसपी गणेश चन्द, दिल्लीराज बिष्ट, ध्रुवराज राउत, भोलाबहादुर रावल, सिद्धिविक्रम शाह, सुशील सिंह राठौर, उमा प्रसाद चतुर्वेदी, जीवन कुमार श्रेष्ठ, दिनेश आचार्यहरुसहितका प्रतिस्पर्धी देखिएका छन्।

हालै नयाँ गृहमन्त्रीको रुपमा रमेश लेखक आएकाले उनको बढुवामा हस्तक्षेप हुने भएकाले अहिले नै को बढुवा हुने भन्ने यकिन गर्न नसकिने स्रोतको दाबी छ।

किनभने लेखकले आउँदाआउँदै प्रहरीका काज तथा सरुवा बढुवामा व्यापक हस्तक्षेप थाल्दा आइजीपी बसन्तबहादुर कुँवर कठपुतली बनेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । असोज १९ गते निलम्बन गरिएका एआईजी दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको मन्त्रालयले बताएको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तीमा संठगनको प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेका कारण बर्खास्त गरिएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर […]

  दाङ । लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसी छन्। उनी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको […]

दाङ । घोराही शुक्रबार नोभा कलेजले बीबीए र सूचना प्रविधि (आईटी) विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी विषयगत प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने, व्यावसायिक क्षेत्रका चुनौती र अवसरबारे जानकारी गराउने तथा बीबीए र आईटीको ज्ञानलाई मुलुकको विकाससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कलेजका अध्यक्ष महेन्द्र […]