खोटाङ । आज मिति २०८१/०४/१६ गते सहयोगापेक्षी सडक मानवमुक्त” जिल्ला खोटाङ बनाउने अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय खोटाङद्वारा जिल्ला भरमा रहेका सडक मानव मुक्त गर्ने ।

खोटाङ रावा वेसी गाउँपालिका वडा नं. २, खार्पा डाँडागाउँ बस्ने २ बालिका र १ बालकलाई उद्धार गरी बाल सेवा आश्रम विराटनगर मोरङ पठाएको जिल्ला प्रहरी खोटाङले जानकारी दिएको छ ।