२५ आश्विन २०८३, आइतबार
11-10-2026 , Sun
×

बाँके प्रहरीले ९ लाख १३ हजार ६ सय अवैध भन्सार छलीको सामान गाडीसहित १ जना पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, साउन १७, २०८१

 

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले जि.बाँके नेपालगंज उ.म.न.पा. ४ बसपार्क नजिकै बाट अवैध सामानहरु चिनि १६०० के.जि. प्रति के.जि. ६० को दरले मुल्य रु.९६,०००।-, स्वाड खाने तेल ८४ पेटी प्रति पेटी १४०० को दरले मुल्य रु.१,१७,६००।- र लु १ च ६९७० न.को मुल्य रु .७,००,०००।-


पर्ने बोलेरो गाडी गरी अन्दाजी मुल्य जम्मा रू.९,१३,६००।- (नौ लाख तेह्र हजार छ सय) बराबरको सामान तथा उक्त गाडी र गाडी चालक भिम बहादुर डि.सी. लाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाइएको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । असोज १९ गते निलम्बन गरिएका एआईजी दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको मन्त्रालयले बताएको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तीमा संठगनको प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेका कारण बर्खास्त गरिएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर […]

  दाङ । लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसी छन्। उनी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको […]

दाङ । घोराही शुक्रबार नोभा कलेजले बीबीए र सूचना प्रविधि (आईटी) विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी विषयगत प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने, व्यावसायिक क्षेत्रका चुनौती र अवसरबारे जानकारी गराउने तथा बीबीए र आईटीको ज्ञानलाई मुलुकको विकाससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कलेजका अध्यक्ष महेन्द्र […]